पल र रियाशाको लाईदिम कि मोहनी सार्वजनिक

८ भदौ, काठमाडौ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प भएको नेपाली साँगीतिक क्षेत्रमा पछिल्लो साता बिस्तारै नेपाली गीतसँगीत निर्माण सुचारु भएको देखिन्छ । यसै साता नायक पल शाह फिचर्ड लाईदिम कि मोहनी, बोलको गीत सार्वजनिक गरिएको छ । आईतबार  सार्वजनिक उक्त गीतको भिडियोमा आजकलको लभबाट चर्चामा आएकी कलाकार रियाशा दाहालको पनि अभिनय रहेको छ ।

गीतमा शिव अखेलीको शब्द,सुर्य खड्काको संगीत रहेको छ भने ईश्वर थापा र देवी घर्तीको स्वर रहेको छ । अर्जुन तिवारी र टिमले खिचेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् । त्यस्तै भिडियोमा कोरियोग्राफी तथा निर्देशन काजीश श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.