काठमाडौंमा उखु किसानको आन्दोलन (फोटो फिचर)

२९ मंसिर, काठमाडौं । उखु बिक्रीबापतको रकम चिनी मिलले नदिएपछि सर्लाहीका किसानले काठमाडौंकेन्द्रित आन्दोलन थालेका छन । उखु किसान संघर्ष समिति सर्लाहीको नेतृत्वमा आइतबार दिउँसो माइतीघर मण्डलमा किसानले आन्दोलन सुरु गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.