मंगलबार सुनको मूल्य कति ?

१७ चैत्र, काठमाडौं । सुनको भाउ आज ८६ हजार रुपैयाँमा झरेको छ । यो भाउ हिजोको भन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलमा १० रुपैयाँले सस्तो भएर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.