सुनको मूल्यमा फेरि गिरावटः कतिमा कारोबार हुँदै ?

१८ चैत्र, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा ९०० रूपैयाँले घटेर आज बुधबार ‍छापावाला सुन प्रतितोला ८५ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ८५ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला २० रूपैयाँ घटेर ११ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.