मिस तामाङ वर्ल्ड २०२१ को आयोजना हुदैँ

८ बैशाख, काठमाडौं । मिस तामाङ वर्ल्ड फाउण्डेसनको आयोजना मिस तामाङ वर्ल्ड हुनेभएको छ । तामाङ पाउण्डेसनले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्भेलनमा कार्यक्रम बारे जानकारी दिएको हो । विश्व भरि छरिएर रहेका तामाङ समुदायलाई एउटै साङ्लोमा आवद्ध गरि तामाङ जातिको भाषा, धर्म सस्कृति र भेषभुषको संरक्षणले उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । मिस तामाङ वल्र्डको फाइलन जेठ १२ मा बुद्ध जयन्तीको दिन लुम्बेनीमा हुने छ । प्रतियोगितामा प्रथम हुनेले २ तोलाको गोल्ड मेडल प्राप्त गर्नेछ । यसअघि मिस तामाङ हुदै आएकोमा यसपटक नामपरिवर्तन गरेर मिस तामाङ वर्ल्ड राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.