राजधानी काठमाडौंमा फुलेका सुन्दर फुलहरु (फोटो फिचर)

कोरोना भाइरसको दोस्रो लहरले देश आक्रान्त छ । देशका विभिन्न जिल्लामा लकडाउन छ । मानव समुदाय माथि विपत्ती लाइगेपनि प्रकृति भने मुस्कुराएको छ । राजधानी काठमाडौंमा फुलेका सुन्दर फुलहरुले सुनमा सुगन्ध छरेझै भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.