युबा नेता शाहि द्धारा स्वास्थ्य सामाग्री बितरण

बाजुरा ,४जेठ ।
नपाल कम्युनिष्ट पार्टि माओबादि केन्द्रका युवा नेता महेश शाहि यतिबेला कोरोनाभाइरस माहामारिका कारण समस्यामा परेका जनताको समस्या समाधानका लागि सक्दो पहलकदमि गर्दै आफुले सक्ने सहयोग गर्नमा अग्रसर देखिएका छन ।

राजनिति गर्ने भनेकै जनतालाइ सेवा गर्न र जनताको समस्याहरुलाइ समाधान गर्न हुने भन्दै यतिबेला सबै नागरिकलाइ सुरक्षीत बस्न आह्रवान गर्दै माक्सहरु बितरण गर्दै जनताको कोरोना परिक्षण गर्नका लागि सम्बन्धित निकाय संग समन्वय गरि परिक्षण्मा समेत सघाइरहेका छन ।

बाजुराको जगन्नाथ गाउपालिका ३ का वडाभरि १००० जनालाई माक्स बितरण गर्ने ,२० स्थानमा सचेतना पर्चा टाँस्ने, र बिरामीहरुलाई सहजिकरणका लागि सहयोगी भूमिका खेल्ने अभियानमा लागिरहेको बताएका छन ।

यसरि नेता हरु चुनाबमा मात्रै जनताको घर दैलोमा पुग्ने र सत्तामा पुगेपछि जनतालाइ बिर्षने राजनितिज्ञ हरुलाइ यसरि नेता शाहिको जनतामाझको उपस्थितिले पनि सकरात्मक सन्देश दिएको छ । बिपदको समयमा सबै लागेर आ आफ्नो ठाउबाट जु६नुपर्ने नेता शाहिको धारण छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.