नीलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन राजदूतहरुको माग

२८ पुष काठमाडौं । नेपालबाट विभिन्न देशका लागि चुनिएका अवैतनिक ले नीलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

नेपालमा भइरहेको राजनीतिक अस्थिरताका कारण आवतजावतमा आफूलाई समस्या पर्ने र नीलो प्लेट नम्बरको सवारी सााधन भए केही सहज हुने भन्दै उनीहरुले सो माग गरेका हुन् । एक व्यक्तिको भुलका कारण अन्य अवैतनिक राजदूतहरुलाई कारबाही गर्न उचित नहुने भन्दै नीलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन माग गरेका छन ।

अवैतनिक राजदूतहरुलाई उपलब्ध गराएको नीलो प्लेट नम्बरको सवारीसाधन नदिने सरकारको निर्णय व्यवहारिक नभएको गुनासो गरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.