प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

७ माघ,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ ।

दिउँसो ३ बजे हुने सम्बोधनमार्फत कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे जानकारी दिने जनाइएको छ । गत २९ असारमा देउवा प्रधानमन्त्री हुनुभएको थियो । उहाँ प्रधानमन्त्री हुनुभएको पुस २९ गते ६ महिना पूरा भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.