के तपाईको कपाल झर्ने समस्या छ ?

११ माघ,काठमाडौं । कपाल झर्ने समस्याले प्रायःलाई चिन्तित बनाएको हुन्छ ।
कपाल झरेकै कारण उमेर अगावै बुढो देखिनु हिजोआजको जटिल समस्या बनेको छ । पौष्टिक तत्वको कमी,रोग,चिन्तासँगै मौसम लगायत विभिन्न कारण कपाल झर्ने समस्या हुने गरेकोे विषेशज्ञहरु बताउछन् । सुन्दर तथा बाक्लो कपाल सबैको चाहना हुन्छ । महिला होस् या पुरुष सुन्दर कपालले व्यक्तित्वलाई आकर्षक देखाउनुका साथै आत्मविश्वास समेत बढाउने धेरैको भनाई छ । त्यसैले प्रायः सबैले सुन्दर तथा बाक्लो कपाल नै चाहन्छन् ।
यदी तपाईको कपाल जर्ने समस्या छ भने एनप्लस प्रोफेसनलको अनियन स्याम्पु, कण्डीसनर तथा अनियन तेल प्रयोग गर्न सुरु गर्नुहोस् । यो भिटामिन सी र भिटामिन बी ६ को मिश्रणबाट तयार गरिएको हुन्छ । यस स्याम्पु,कण्डिसनर तथा तेलको प्रयोगले कपालको जरालाई बलियो बनाउनुका साथै कपाल झर्न रोक्दछ । त्यसैले एनप्लस प्रोफेसनलका अनियन स्याम्पु, कण्डीसनर तथा अनियन तेल आजै प्रयोग गर्नुहोस् ।
प्रतिक्रिया राख्नुहोस्