अफगानिस्तानमा तालिवानको सत्ता कब्जापछि बन्द विद्यालय खुल्दै

१८ माघ,काठमाडौं । अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि बन्द भएका सार्वजनिक विद्यालय फेब्रुवरीदेखि फेरि खुल्ने भएका छन् ।

तालिवानका कार्यवहाक शिक्षामन्त्री शाइख अब्दुल हक्कानीले सो जानकारी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तर, छात्रालाई पढ्न अनुमति दिने÷नदिने विषयमा भने खुलाइएको छैन । यसअघि तालिवानले छात्राहरुलाई अलग्गै पढाइन सकिने बताएको थियो । केही निजी विश्वविद्यालय पुनः खुलेका छन् । तर अधिकांश छात्रा पढ्न गएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.