नेपाली सेलिब्रेटीहरुको हात हातमा एनप्लस प्रोफेसनल

९ फागुन,काठमाडौं । पछिल्लो समयमा नेपाली सेलिब्रेटीहरुको हात हातमा एनप्लस प्रोफेसनलका ब्युटी प्रोडक्टहरु पुगेका छन् ।
अभिनेत्री रेखा थापा, पुजा शर्मा ,बर्षा सिवाकोटी,अभिनेता सरोज खनालसँगै मिस नेपाल अस्मी श्रेष्ठ, सुगरीका केसी लगायत थुप्रै सेलिब्रेटीहरुले एनप्लस प्रोफेसनलका सौन्दर्य सामाग्री प्रयोग गर्न थालेका छन् । भारतिय प्रसिद्ध कम्पनि नन्दिनी हर्बल केयरले उत्पादन गरेको एनप्लस प्रोफेसनलका सौन्दर्य सामाग्रीहरु नेपाल भित्रिएको छोटो अवधीमा नै यसले नेपाली बजारमा राम्रो स्थान जमाउन सफल भएको छ ।
त्यसो त एनप्लस प्रोफेसनलका ब्युटी प्रोडक्टहरु आफैमा राम्रो भएका कारण एकपटक प्रयोग गर्ने जो कोहीले यसलाई पुनः प्रयोग गरेको त पाइन्छ नै,अझै नेपाली सेलिब्रेटीहरुले पनि यस सौन्दर्य सामाग्रीको बारेमा सकारात्मक प्रतिक्रिया दिएका कारण एनप्लस प्रोफेसनल आम मानिसहरुको रोजाईमा पर्न थालेको छ ।
हाल बजारमा एनप्लस प्रोफेसनलका फेसवास,सन्सक्रिम,मोस्चराईजर,फेस सिरम,टोनर, अनियन स्याम्पु ,कण्डिसनर तथा अनियन आयल लगायत दुई दर्जन माथि सौन्दर्य सामाग्रीहरु बिक्री वितरण हँुदै आएको छ । अनुहार,छाला तथा कपाललाई सुन्दर तथा आकर्षक बनाउनका लागि यस सौन्दर्य सामाग्रीले अनुहारमा पर्ने चाउरिपना,पिम्पल्स तथा कपाल झर्ने सम्पुर्ण समस्या बिना साईड इफेक्ट समाधान हुने कम्पनिका प्रवन्ध निर्देशक हितेष लिम्बानीको दाबी छ ।
प्रतिक्रिया राख्नुहोस्