त्रिभुवन विश्वविद्यालय नेपाल कमर्स क्याम्पसद्वारा झुठा समाचारको खण्डन

११ चैत्र, काठमाडौं । नेपाल कमर्स क्याम्सले एक संचार माध्यले नेपाल कर्मस क्याम्पस मिनभवनको नाम र आर्थिक पक्षसंग जोडेर प्रकाशित गरिएको समाचारप्रति क्याम्पस प्रसाशनको गम्भिर ध्याकर्षण भएको जनाएको छ । शैक्षिक कार्यक्रमका आधारलाई अध्यन नै नगरी हचुवाको भरमा प्रकाशित÷प्रशारित समाचार झुटा, भ्रामक तथा दुराशयपूर्ण भएको क्याम्पसको भनाइ छ । त्यस्तै यथार्थलाई नबुझी पत्रकारिताको नाममा पेशगत आचार संहिता विपरितको कार्य भएको क्याम्पसको भनाइ छ । क्याम्पसले झुठा समाचार प्रकाशित गर्ने संचार माध्यम र झुठा समाचार सामग्री उपलब्ध गराउने व्यक्ति तथा समुहलाई हदै सम्मको कानूनी कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.