शिक्षा
-
साउन मसान्तसम्म ११ कक्षाको भर्ना लिन परिक्षा बोर्डको निर्देशन
१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा बिद्यार्थीहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्याएको छ…
पुरा पढ्नुहोस » -
स्थगित गरिएका परीक्षा र कक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयको निर्देशन
२८ माघ,काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई पर्सिदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिविको कार्यकारी…
पुरा पढ्नुहोस » -
एसईईको परीक्षा तालिका सार्वजनिक
२७ माघ,काठमाडौं । आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई) घोषणा गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका…
पुरा पढ्नुहोस » -
एसईईको परिक्षा तालिका भोलिसम्म प्रकाशित गर्ने तयारी
२६ माघ,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । आज या भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको…
पुरा पढ्नुहोस » -
अफगानिस्तानमा तालिवानको सत्ता कब्जापछि बन्द विद्यालय खुल्दै
१८ माघ,काठमाडौं । अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि बन्द भएका सार्वजनिक विद्यालय फेब्रुवरीदेखि फेरि खुल्ने भएका छन् । तालिवानका कार्यवहाक शिक्षामन्त्री शाइख अब्दुल हक्कानीले सो…
पुरा पढ्नुहोस » -
त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा आगामी फागुनमा हुने
१८ माघ,काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ । सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको…
पुरा पढ्नुहोस » -
त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
७ माघ,काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आइतवारदेखिका सबै परीक्षा स्थगित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक सूचना निकालेर माघ ९ गतेदेखिका सबै परीक्षा…
पुरा पढ्नुहोस » -
कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित
२३ पुष,काठमाडौं । कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते…
पुरा पढ्नुहोस » -
केएमसीका विद्यार्थीको माइतीघरमा प्रदर्शन
२१ पुष,काठमाडौं । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज केएमसीका विद्यार्थीहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । एक महिनाभन्दा लामो समयदेखि उनीहरू आन्दोलित छन् ।…
पुरा पढ्नुहोस » -
शिक्षक र कर्मचारीले राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने त्रि.वि.को चेतावनी
८ पुष,काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिविको कर्मचारी प्रकाशन महाशाखाले विश्वविद्यालयका…
पुरा पढ्नुहोस »